site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सर्वोच्चले अन्तरिम आदेश नदिएपछि पुननिर्माण प्राधिकरणका सीईओ पोखरेललाई काम गर्न बाटो खुला
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं ।  राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रा.डा. गोविन्दराज पोखरेललाई काम गर्न बाटो खुला भएको छ ।

पूर्व सीईओ सुशील ज्ञवालीले आफूलाई पदबाट हटाएर अन्याय गरेको भन्दै पुनःस्थापनको माग गर्दे दायर गरिएको रिटको  सर्वोच्च अदालतले आज सुनुवाई गर्दे अन्तरिम आदेश जारी गर्नुनपर्ने फैसला सुनाएपछि उनलाई बाटो खुला भएको हो । न्यायधिशद्वय हरिकृष्ण कार्की र  जगदिश शर्मा पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश दिनुनपर्ने फैसला सुनाएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७३  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC