विदेश
इटाली । मध्यइटालीको एउटा चार तारे होटेलमा हिम पहिरोले पुरिएर वेपक्ता भएकाहरुमा आठ व्यक्तिलाई भने जीवितै उद्धार गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
बुधबार साँझ गएको उक्त हिमपहिरोमा परी दुई बालबालिकासहित २५ भन्दाबढी पुरिएका थिए ।
हिमपहिरो गएको ४० घण्टापछाडी दुई बालिकासहित आठ व्यक्तिलाई उद्धार गरिएको बताइएको छ । रासस÷एएफपी
प्रकाशित मिति: शनिबार, माघ ८, २०७३ १२:४२
प्रतिक्रिया दिनुहोस्