अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारलाई १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।
राष्ट्र बैंकले आइतबार सोझै खरिद बोलकबोलबाट विकास ऋणपत्र निष्कासन गरेर सो रकम जुटाउन लागेको हो । राष्ट्र बैंकले आज सूचना प्रकाशित गरेर आइतबार २ बजेसम्मलाई बोलकबोल गर्ने मिति तोकेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३ १६:४३
प्रतिक्रिया दिनुहोस्