site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्ड : मन्त्री लेखक
Sarbottam CementSarbottam Cement

भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् ।

आज कञ्चनपुर उद्योग वाणिज्य सङ्घको २८औंँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री लेखकले राज्यले पूर्वाधार निर्माण गरिदने र निजी क्षेत्रले पूर्वाधार अनुसार उद्योग वाणिज्यको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

आगामी एक दशकभित्र कञ्चनपुर, नेपाल र भारतबीचको आर्थिक सम्बन्धको प्रवेशद्वारका रुपमा विकसित हुने दाबी गर्दै उनले महाकाली नदीमा चार लेनको पुल बने सुदूरपश्चिमको स्मृद्धिमा टेवा पुग्ने बताए। मुलुकको बेरोजगारी, अशिक्षा, पछौटेपन हटाउन सबै राजनीतिक दलका साथै निजी क्षेत्र समेत मिलेर विकास निर्माणमा अघि बढ्न उनले आग्रह गरे । 

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश रावलले जिल्लामा हालसम्म एउटा पनि उद्योग स्थापना नभएकाले उद्योग स्थापना गरेर रोजगारीको सिर्जना गर्न मन्त्री लेखक समक्ष माग गरे । रासस 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC