site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा तीन वर्षदेखि अध्ययनको क्रममा रहेका एक नेपाली युवा सिड्नीस्थित कार्लटन रेलवे स्टेसनमा मृत अवस्थामा भेटिएको सिड्नी प्रहरीले जनाएको छ ।

उनको साथमा रहेको आईडी कार्डका आधारमा उनको नाम निरज श्रेष्ठ रहको प्रहरीले बताएको छ । उनको शव पोष्टमार्टमका लागि लगिएका कारण थप विवरण आउन बाँकी छ ।

न्यू साउथ वेल्सका लागि अवैतनिक महावाणिज्य दूत दीपक खड्काले प्रहरीलाई दिएको जानकारीका आधारमा नेपालमा रहेका श्रेष्ठका परिवारसँग सम्पर्क भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC