site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेयमारको गोलमा बार्सिलोना अघि
Sarbottam CementSarbottam Cement

काठमाडौ । ब्राजिलियन स्ट्राइकर नेयमारले निर्णायक गोलमा बार्सिलोना स्पेनिस कोपा डेल फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा विजयी भएको छ । बिहिबार राती भएको पहिलो लेगमा बार्सिलोनाले रियल सोसिडाडलाई १ – ० ले पराजित गरेको हो ।

रियल सोसिडाडको घरेलु मैदानमा भएको प्रतिस्प्रधात्मक खेलमा बार्सिलोनालाई जित दिलाउन एक मात्र गोल नेयमारले पहिलो हाफको २१ औं मिनेटमा गरे । दोस्रो हाफमा बार्सिलोनाले घरेलु टोलीलाई दबाबमा राखे पनि थप गोल गर्न सकेन र नेयमारको गोल नै जितको आधार बन्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो जितसंगै बार्सिलोनाले कोपा डेल रे फुटबलको सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । घरेलु मैदानमा हुने क्वाटरफाइनलको दोस्रो लेगअघि बार्सिलोना एक गोलले अघि रहनेछ ।

अब सेमिफाइनलमा स्थान बनाउन बार्सिलोनालाई दोस्रो लेगमा बराबरी खेले प्रयाप्त हुने छ भने रियल सोसिडालाई स्पस्ट जित निकाल्नु पर्ने हुन्छ ।  दोस्रो लेग आगामी बिहीबार हुनेछ ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC