site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
स्टार अक्षय कुमार र ट्वीङ्कल खन्ना १६ वर्षदेखि एकअर्कालाई मार्ने प्रयास गर्दैछन् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउडमा अभिनेता अक्षय कुमार र उनकी श्रीमती ट्वीङकल खन्नाले भर्खरै आफ्नो विवाहको १६ औँ वार्षिक उत्सव मनाएका छन् । चलचित्र उद्योगमा यी दुईको जोडीलाई नमुना जोडीका रुपमा मानिन्छ । 

यी दुवै नै आफ्नो परिवारप्रति जिम्मेबार छन् । आआफ्नो काममा व्यस्त रहेपनि एकअर्काका लागि समय दिन्छन् । बालबच्चाका लागि पनि पर्याप्त समय छुट्याउँछन् । ट्वीङ्कलले आफ्नो विवाहको वर्षगाँठको यो अवसरमा एउटा दुईबीचको गोप्य कुरा खोलेकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले विगत १६ वर्षमा उनीहरू एकअर्कालाई मार्ने कोशिश गरिरहेका छन् । तर, यो सम्भव भएको छैन । तर चकित नहुनुहोस् ट्वीङ्कलले यस्तै एउटा रमाइलो भिडियो शेयर गर्दै लेखेकी हुन् । 

वास्तवमा ट्वीङ्कलले आफ्नो ट्वीटर अकाउन्टमा एउटा भिडियो सार्वजनिक गरेकी छन् । जसमा दुई एकअर्कातिर दौडँदै आएको देखिएको छ । घरको भान्छामा एकअर्कासँग हात हालाहाल गरेको देखिन्छ । 

Global Ime bank

ट्वीङ्कलले भिडियो शेयर गर्दै क्याप्सनमा लेखेकी छन्, “१६ वर्षदेखि एकअर्कालाई मार्ने कोशिश गरिरहेका छौँ, र हामी अहिलेसम्म सफल भएका छैनौँ । विवाहको सोह्रौँ वर्षगाँठ । अक्षय मेरो अपराधमा सहभागी ।” – अमरउजाला

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७३  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC