साहित्य
काठमाडौं । गायिका सिर्जु अधिकारी र गायक सुन्दर विरही पाख्रिनको लोक दोहोरी गीत ‘यो मायाको झोली’ बजारमा आएको छ ।
युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शब्द शंकलन ज्ञानेन्द्र केसीको छ भने लय शंकलन गायक सुन्दर विरहीले नै गरेका हुन् ।
राजेश घिमिरेले छायांकन गरेको म्युजिक भिडियो निर्देशन स्मृती तिमलसेनाले गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३ १६:५१
प्रतिक्रिया दिनुहोस्