साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘लुट–२’ को ट्रेलर एक हप्ता नपुग्दै सोढ ८ लाख पटक सर्च भएको छ । जनवरी ५ मा युट्युबमा अपलोड गरिएको ट्रेलर १२ तारिखको साँझसम्म ८ लाख ६४ हजार पटक सर्च गरिएको पाइएको छ ।
निश्चल बस्नेत निर्देशित बहुप्रतिक्षित ‘लुट–२’ फागुन १३ गते रिलिज हुँदैछ । चलचित्रमा सौगात मल्ल, दयाहांङ राई, कर्मा शाक्य, विपिन कार्की लागायतका कलाकार मुख्य भूमिकामा छन् ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३ १६:३५
प्रतिक्रिया दिनुहोस्