site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मेक्सिकोका राष्ट्रपतिले भने– सीमामा पर्खाल लगाएको पैसा हामी तिर्दैनौं
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मेक्सिकोका राष्ट्रपति एनरिक पेना नीतोले अमेरिका–मेक्सिकोको सीमामा पर्खाल लगाउने र त्यसको पैसा मेक्सिकोलाई तिर्न लगाउने कुरा असम्भव बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले न्युयोर्कमा पहिलो पटक पत्रकार सम्मेलन गर्दै मेक्सिकोको सीमामा पर्खाल लगाउने र त्यसको पैसा मेक्सिकोलाई ब्यहोर्न लगाउने बताएका थिए । यसअघि चुनाव प्रचार अभियानका क्रममा पनि उनले सोही कुरा बताउँदै आएका थिए ।

पछिल्लोपटक ट्रम्पले सो कुरा बताएको केही घण्टापछि पेना नीतोले मेक्सिको सरकारले आगामी दिनमा अमेरिकी सरकारसँग ‘खुल्ला र पूर्ण वार्ता’ गर्न तयार भएको बताएका थिए । नीतोले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग राम्रो सम्बन्ध बनाउन चाहेको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC