site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजमो अध्यक्ष चित्रबहादुर केसीको प्रश्न– कहाँबाट हुन्छ चुनाव ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले चुनाव गराउनै नचाहेको आरोप लगाए । काठमाडौंमा बिहीबार रिपोर्टस क्लबले गरेको कार्यक्रममा उनले भने, “चुनाव हुँदैन्, यो सरकारले हल्लामात्रै चलाएको हो ।”
केसीले प्रश्न गरे, “कहाँबाट हुन्छ चुनाव ?”
उनले शुरुमा सरकारले चैत्र वा वैशाखभित्र चुनाव गराउने दाबी गरेको भए पनि त्यो सम्भावना टरेपछि अब जेठको रटान लगाउन थालेको आरोप लगाए । 
अध्यक्ष केसीले थपे, “अब हेर्दै जानुहोस यीनले माघ लागेपछि सक्दैनौं भन्छन् ।”
उनले संघीयता नेपालको लागि गलपासो बनेको कुरा आफूले पटक–पटक उठाउँदै आएको स्रमण गर्दै भने, “संघीयता नेपालको लागि गलपासो हो, मैले त पहिलेदेखि नै भन्दै आएको छु नि, मैले गाँजा खाएर यसो भनेको थिईन नि ।”
उनले १९ वर्षसम्म स्थानीय निकायको चुनाव हुन नसक्नु पनि संघीयताको भुतले गर्दा भएको आरोप लगाए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC