site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निखिलको ‘निर्भय’ चैत ११ मा रिलिज, फस्ट लुक पोस्टर सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । एक्सन नायक निखिल उप्रेती अभिनित चलचित्र ‘निर्भय’ चैत ११ गते प्रदर्शन हुने भएको छ । फस्ट लुक पोस्टर सार्वजनिक गर्दै ‘निर्भय’ ले आफ्नो रिलिज डेट सार्वजनिक गरेको हो ।

माघ २८ गतेका लागि प्रदर्शन मिति लिए पनि ‘निर्भय’ ले रिलिज डेट परिवर्तन गरेको हो । चैत ११ मा सौगात मल्ल र दयाहाङ राई अभिनित चलचित्र ‘लप्पन छप्पन’ पनि प्रदर्शन हुनेछ ।

Agni Group

मधुसुदन भट्टराईले निर्देशन गरेको ‘निर्भय’ लाई देवीप्रसाद पाण्डेले लगानी गरेका छन् । चलचित्रमा निखिलसँगै नायिका नीता ढुंगाना, प्रदिप ढकाल, विकास चापागाईं, प्रज्वल गिरी, रश्मी भट्ट, सुशिल पोखरेल, विशाल पहारी, प्रकाश न्यौपाने, मेन्दी बाबु, कृष्ण शिवाकोटीलगायतको अभिनय छ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC