site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
पुनर्निर्माण प्राधिकरणबाट सुशील ज्ञवाली पदमुक्त, डा. पोखरेल नयाँ सीईओ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सरकारले सोधेका दुईवटै स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले उनलाई पदमुक्त गरेको हो । 

मन्त्रिपरिषद् बैठकले डा. गोविन्द पोखरेललाई प्राधिकरणको सीईओ नियुक्त गर्ने निर्णय पनि गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । पोखरेल यसअघि सुशील कोइराला सरकारको पालामा पनि प्राधिकरणको सीईओ नियुक्त भएका थिए ।

प्राधिकरण सीईओमा पोखरेल नियुक्त भए पनि प्राधिकरणका सदस्यहरुको बारेमा भने मन्त्रिपरिषद् बैठकमा छलफल नै भएन । बैठकले सार्वजनिक बिदाका सम्बन्धमा कार्यविधि बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७३  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC