site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
थाइल्याण्डको बाढीमा २१ को मृत्यु, ३१ लाख प्रभावित
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं ।  थाइल्याण्डमा आएको बेमौसमी बाढीमा परी कम्तिमा २१ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ । समाचारअनुसार सो बाढीले रब्बर उत्पादन क्षेत्रमा व्यापक क्षति पुगेको छ । यसका कारण धेरै पूर्वाधारहरु पनि बन्द हुन पुगेको बताइएको छ ।

थाइल्याण्डमा जनवरीमा ठूलो पानी र बाढी आउनु असाधारण मानिन्छ । थाइल्याण्डका ६७ प्रान्त मध्ये १२ मा सो बाढीले व्यापक क्षति पुर्याएको छ । सो बाढीका कारण ३१ लाख मानिसहरु प्रभावित भएको त्यहाँको सरकारी निकायले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २५, २०७३  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC