site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । समुद्रमा सवार यात्रुवाहक जहाज डुब्दा यमनमा ६० जना बेपत्ता भएका छन् । शनिबार यमनको हाद्रमाउट प्रान्तको अल मुकालादेखि अरब सागरको सोकोत्रा आइल्याण्डका लागि हिँडेको जहाज बुधबार बेपत्ता भएको हो । यमनका सरकारी अधिकारीका अनुसार चार यात्रुको उद्धार गरिएको छ । 

भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार व्यावसायिक जहाजद्वारा ती व्यक्तिको उद्धार गरिएको बताइएको छ । मन्त्रालयका अधिकारी फाहद कफाएनले स्पेन र यमनका केही व्यावसायिक जहाजद्वारा उद्धार कार्य जारी राखिएको जानकारी दिए । यमनमा नागरिक युद्ध सुरु भएपछि हाद्रमाउटबाट सोकोत्रा आइल्याण्ड जाने हवाई उडान बन्द गरिएको थियो । त्यस ठाउँमा यात्रा गर्नेहरुले यस्तै कार्गो जहाजबाट यात्रा गर्नुपर्ने हुन्छ । 
सरकारी अधिकारी फाहद कफाएनका अनुसार जहाजमा यात्रुहरुसँगै १२ वटा साना डुंगासमेत थिए । यी डुंगाहरु सोकोत्राका माझीहरुका लागि उपहारका रूपमा लगिँदै थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७३  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC