site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनआईसी एसियाको फन्ड ट्रान्सफर सेवा सञ्चालनमा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । एनआईसी एसिया बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवामार्फत अन्तर बैंक फण्ड ट्रान्सफर गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
ग्राहकले बैंकको इन्टरनेट बैंकिङ्ग सुविधामार्फत सजिलैसँग ६० भन्दा बढी बैंक तथा बित्तिय संस्थाहरुमा रहेका खाताहरुमा फण्ड ट्रान्सफर गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
एनआईसी  एसिया इन्टरनेट मार्फत सोझै फण्ड ट्रान्सफर गर्न मिल्ने सेवा ल्याउने नेपालको पहिलो बैंक भएको छ । आफ्ना ग्राहकहरुलाई अधिकतम सेवा एवं सुविधा उपलब्ध गराउने बैंकको उद्देश्यकोे निरन्तरताको रुपमा यो सेवा ल्याएको जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७३  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC