site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘दर्पण छाया–२’ को गीत सार्वजनिक (भिडियोसहित)
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दर्पण छाया–२’ को गीत सार्वजनिक गरिएको छ । ‘आकाशैमा खुलेको जुनको...’ बोलको गीतमा स्वर राजेशपायल राई र मेलिना राईको छ ।
सावु राईको शब्द रहेको गीतमा संगीत रञ्जित गजमेर र चन्दन लोम्जेलको छ । भिडियोको लिड अभिनयमा पुष्प खड्का र साहारा छन् ।
फागुन २७ का लागि रिलिज डेट लिएको ‘दर्पण छाया–२’ तुलसी घिमिरे निर्देशित चलचित्र हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७३  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC