site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रधानमन्त्री पत्नी सीता दाहाल नर्भिक अस्पताल भर्ना
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । 

आइतबार बेलुकादेखि पखाला चल्न थालेपछि प्रम पत्नी काठमाडौँको नर्भिक अस्पतालमा उपचारार्थ भर्ना भएकी हुन् । उपचारमा संलग्न चिकित्सककाअनुसार बिरामीको अवस्था सामान्य छ भने शरीरमा कमजोरी देखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“आइतबार बेलुकाबाट एक्कासी पखाला चल्न थालेपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो, अहिले अवस्थामा निकै सुधार आइरकेको छ,” छोरी रेणु दाहालले जानकारी दिइन् ।

प्रधानमन्त्री पत्नी नर्भिक अस्पतालको ‘प्राइभेट वार्ड’ मा भर्ना भएकी छन् । सो वार्ड महंगो रहेको र प्रतिदिन ३० हजार शुल्क लाग्ने अस्पतालले जानकारी दियो ।

Global Ime bank

दाहालको उपचारमा चिकित्सक जेपी जयसवाल संलग्न छन् । पखाला लागेपछि निकै कमजोर देखिएकी उनलाई केहीदिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७३  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC