site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिर्जुको ‘चोखो माया’ बजारमा (भिडियोसहित)
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडों । गायिका तथा मोडल सिर्जु अधिकारीले नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘चोखो माया’ बोलको गीत अधिकारीले युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
उपहार मयुजिकले बजार व्यवस्थापन गरेको गीतमा संगीत पनि सिर्जु स्वयम्को छ । म्युजिक भिडियोसमेत तयार भएको गीतमा सिर्जु आफैले अभिनय गरेकी छन् भने उनीसँगै भिडियोमा मोहन बोगटी पनि देखिन्छन् । भिडियो निर्देशन नितिन चन्दले गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७३  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC