site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टोकियोमा ‘रामेछाप सांगीतिक साँझ–२०१६’ हुँदै
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । ‘रामेछाप समाज जापान’ले दुर्गम वस्तीमा एम्बुलेन्स खरिदका जापानको टोकियोमा ‘रामेछाप सांगीतिक साँझ–२०१६’ आयोजना गर्ने भएको छ ।
डिसेम्बर ११ तारिख आइतवार टोकियोमा सांगीतिक साँझको आयोजना गर्न लागिएको ‘रामेछाप समाज जापान’ले जनाएको छ ।
उक्त सांगीतिक कार्यक्रममा नेपालका कलाकारले आफ्नो प्रस्तुति प्रस्तुत गर्ने समाजले जनाएको छ ।
इन्दिरा जोशी, तारा प्रकाश  लिम्बु, अल्मोडा राना उप्रेती, गीता सेन्चुरी, पार्वती कार्की, अमृत खाती, सिर्ज अधिकारी, दर्शन लामा तथा हास्य कलाकार मरिचमान श्रेष्ठले आफ्नो प्रस्तुति राख्ने  समाजले जनाएको छ ।
समाजले टिकट शुल्क तीन र १० हजार येन निर्धारण गरेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७३  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC