site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
स्कुल बस दुर्घटनामा ६ बालबालिकाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अमेरिकाको टेन्नेस्सी राज्यमा स्कुले विद्यार्थीहरु बोकेको बस दुर्घटना हुँदा सोमबार ६ जना बालबालिकाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।
पाँचदेखि १० बर्षका ३५ जना बालबालिका रहेको उक्त बस रुखमा गएर ठोक्किएर दुर्घटना भएको बताइएको छ ।
सो घटनामा २३ जना बिद्यार्थी घाइते भएका थिए । उनीहरुको अस्पतालमा उपचार गरिएको बताइएको छ । प्रहरीका अनुसार घटनाको बारेमा छानबिन भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७३  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC