मंसिर ४ गते ३१ जिल्लामा प्रादेशिक र संघीय निर्वाचन

प्रतिनिधि सभा र प्रादेशिक सभा निर्वाचन ऐन भाद्र ५ गते भित्र जारी गर्ने र सरकारले त्यसभन्दा दुई दिन पहिले अर्थात भाद्र ३ गते शनिवार मंसीर ४ गतेको निर्वाचन मिति घोषणा गर्ने सहमति भएको छ

समाचार

थप

भरतपुर १९ मा बेलुका ५ बजेसम्म मतदान 

भरतपुर । भरतपुर १९ मा पुनःमतदान सुरु भएको छ । जेठ १४ गते राति मतगणनाका क्रममा विवाद भएपछि मतपत्र च्यातिएको थियो । यसअघि खसेका करिब २८ मतपत्र निर्वाचन आयोगको रोहबरमा प्रहरीले जलाइसकेको छ । मतदान बिहान ७ बजेबाट सुरु भएर ५ बजेसम्म हुनेछ । वडा नं १९ मा ३ हजार ७ सय ९७ मतदाता रहेका छन् । ३ वटा मतदानस्थल तय गरिएको भए पनि ६ वटा मतदान केन्द्र रहेका छन् । भरतपुरका २७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेका प्रमुखका उमेदवार देवीप्रसाद ज्ञवालीले ...

barakhari

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै

विराटनगर । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ ।  नेपाली कांग्रेसका मेयरका उमेदवार भीम पराजुलीले १८ हजार ३०५ मत, नेकपाएमालेका विनोद ढकालले १३ हजार ३६४ मत ल्याएका छन् । सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १२ हजार ४१७ मत प्राप्त गरेका छन् ।   उपप्रमुखमा नेपाली कांग्रेसकी इन्दिरा कार्कीको १५ ...

विचार

थप

प्रदेश समाचार

थप
barakhari

भरतपुरमा देउवाको पत्रले जबर्जस्ती कांग्रेस उमेदवारी फिर्ता, पोखरामा लामिछानेले लिए उमेदवारी फिर्ता

काठमाडौं । कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय तहको निर्वाचनमा भरतपुर र पोखरा महानगरपालिकामा तालमेल हुने निश्चित भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ठाडो प्रस्तावमा भरतपुर महानगरपालिकाका मेयरका उमेदवार दिनेश ...

निर्वाचन आयोग

थप